राम कुमार ‘यादब’ (राजा) !
भर्सेज
राम कुमार ‘चेपाङ’ (प्रजा) !

 

बिषय-
आवश्यकता,प्राथमिकता, चिन्तन र चेतनाको !
वा,
लहड, ढोङ, अपमान र अफिमको !

खैर !
सबैभन्दा ढोंगी शासकहरु
बडेमानको मन्दिर बनाउँछन्
र भिखारीहरु जन्माउँछन्।

  • अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories